back
CTIZAN AD

पर्वतको पैयुमा कोरोना अस्पताल

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

939 

shares

१३ कात्तिक, पर्वत । गण्डकी प्रदेशको पैयूँ गाउँपालिकामा कोरोना अस्पताल संचालन हुने भएको छ ।

पैयुका मीन प्रसाद न्यौपानेले जनाएअनुसार कोरोना विशेष अस्पताल स्थापनाको तयारी अन्तिम चरणमा पुगेको हो ।
न्यौपानेका अनुसार आइसोलेसन वार्डका आधारभुत संरचनाहरु तयार गरिएको छ । कोरोना विशेष ५ शैथ्याको अस्पताल सामुदायिक सेवा समाजको भवनमा निर्माण गरिएको छ ।

गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले सो अस्पतालको अवलोकन गरेका थिए ।

वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठका अनुसार पैयु क्षेत्रका प्रभावितहरु सदरमुकाम कुश्मासम्म धाउनुपर्ने बाध्यतालाइ अन्त्य गर्न सो प्रयास गरीएको थियो । पैयुलाइ सबै हिसावले अर्घेल्याइ गरिदैँ आएको र पैयुँका नागरिकले दःुख पाएको आवाज समेत उठेपछि पालिकाले अस्पताल स्थापना गरेको हो ।

वि.सं.२०७७ कात्तिक १३ बिहीवार ०७:४३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...