back
CTIZAN AD

चेन्नाईको लगातार दोस्रो जित, कोलकत्ता ६ विकेटले पराजित

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

774 

shares

१४ कार्तिक, काठमाडौँ । आईपिएलबाट बाहिरिसकेको टिम चेन्नाई सुपर किंग्सले लगातार दोस्रो निकालेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । कोलकत्ताका लागि नितीश रानाले सर्वाधिक ८७ रन बनाएका थिए भने चेन्नाईका लागि लुंगी एनगिडीले सर्वाधिक २ विकेट लिएका थिए ।

कोलकात्ताले दिएका १७५ रनको लक्ष्य चेन्नाई पुरै २० ओभर खेल्दैँ ४ विकेट गुमाएर पुरा गर्यो । चेन्नाईका लागि रुतुराज गाएकवाडले सर्वाधिक ७२ रन बनाएका थिए भने रविन्द्र जडेजाले ११ बलमा ३१ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ०९:३३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...