back
CTIZAN AD

अवैध लागूऔषध सहित बारा बाट एक पक्राउ

वि.सं.२०७७ कात्तिक १५ शनिवार

615 

shares

१५ कार्तिक, बारा । बारामा करिब २ केजी लागूऔषध गाँजा र करिब २ केजी लागूऔषध चरेस सहित बेल्दारीका बिनोद यादवलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ । पचरौता नगरपालिका-४ बेल्दारीबाट २० वर्षीय उनलाई उक्त परिमाणमा अवैध लागूऔषध सहित पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ साईकलमा अवैध लागूऔषध लैजादै गर्ने क्रममा प्रहरी चौकी बेल्दारीबाट खटीएको प्रहरीले यादवलाई जाँच गर्ने क्रममा उनले बोकेको झोला र शरिरमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारेको हो ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार १२:१३ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...