back
CTIZAN AD

विप्लव नेकपाकी ललितपुर सेक्रेटरी विदुषी पक्राउ

वि.सं.२०७७ कात्तिक १६ आइतवार

669 

shares

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की ललितपुर सेक्रेटरी सावित्रा अधिकारी (विदुषी) पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले विदुषीलाई ललितपुरको मंगलबारबाट पक्राउ गरेको हो ।

नेतृ विदुषीले महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईलाई यसअघी धम्की दिएकी थिइन् । उनले नेकपाका कार्यकर्ता श्याम बज्राचार्य पक्राउ परेपछि गत असोज ३१ मा प्रहरीविरुद्व विज्ञप्ती नै निकालेर धम्की दिएकी थिइन् ।

उनले सरकारको मतियार बनेर नागरिकको अधिकार हनन नगर्न चेतावनी दिएकी थिइन् ।

ललितपुर प्रहरीले बज्राचार्यलाई बिस्फोटक पदार्थसहित पक्राउ गरेको थियो ।

विदुषीका साथबाट प्रहरीले कोणसभाको ब्यानर, डायरीलगायतका सामग्री बरामद गरेको छ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १२:४१ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...