back
CTIZAN AD

भारतीय सेनाअध्यक्षको भ्रमण रद्द नगरे विरोधमा उत्रने २१ राजनीतिक संगठनहरुको चेतावनी (विज्ञप्तीसहित)

वि.सं.२०७७ कात्तिक १६ आइतवार

780 

shares

काठमाडौं । भारतीय सेनाअध्यक्ष जनरल एमएम नरवणेको नेपाल भ्रमण रद्द गर्न विभिन्न २१ राजनीतिक संगठनहरुले माग गरेका छन् । आइतबार २१ राजनीतिक संगठनहरुको तर्फबाट साझा विज्ञप्ती सार्वजनिक गर्दै यस्तो माग गरेका हुन् ।

नेपाल–भारतबीच सीमा विवाद चर्किरहेको बेला भारतीय सेनाध्यक्षलाई ल्याएर सम्मान गरिनु नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामाथिको हस्तक्षेप भएको २१ संगठनको ठहर छ । २१ संगठनले भ्रमण कार्यक्रम रद्द नगरीय शान्तिपूर्णं विरोधमा उत्रने पनि चेतावनी दिएका छन् ।

नेपाली सेनाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष नरवणे आगामी कात्तिक १९ देखि नेपाल भ्रमणमा आउँदैछन् । तीन दिने नेपाल भ्रमणमा आउन लागेका नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान दिने कार्यक्रम पनि छ ।

नेपाल–भारतबीचको सीमा विवादको विषयमा सेनाध्यक्ष नरवणेले नेपालप्रति निकै रुखो विरोध गरेका थिए । उनले नेपाल नै कसैको इशारामा चलेको प्रतिक्रिया दिएका थिए ।

यस्तो छ २१ राजनीतिक संगठनले सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ कात्तिक १६ आइतवार १६:१५ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...