back
CTIZAN AD

सभामुख र दक्षिण कोरियाका राजदूत विच शिष्टाचार भेट

वि.सं.२०७७ कात्तिक १७ सोमवार

756 

shares

१७ कार्तिक, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले राजदूत पार्कलाई सफल कार्यकालको शुभकामना दिए । उनले नेपाल र दक्षिण कोरियाबीच ४६ वर्ष लामो कूटनीतिक सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै दक्षिण कोरियाले हालै मनाएको राष्ट्रिय दिवसका अवसरमा त्यहाँका राष्ट्रपति, सभामुख र कोरियाली जनतालाई बधाई ज्ञापन गरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोभिड–१९ विरुद्धको लडाइँमा दक्षिण कोरियाले प्राप्त गरेको सफलतामा खुशी व्यक्त गर्दै महामारीबीच नेशनल एसेम्लीको चुनाव सम्पन्न गरी विश्वलाई उदाहरण पेश गरेकोमा खुशी व्यक्त गरेका थिए ।

वि.सं.२०७७ कात्तिक १७ सोमवार २०:२९ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...