back
CTIZAN AD

फाइनलमा प्रवेश गर्नको लागि आज दिल्ली र मुम्बई भिड्दैँ, सन्दिपले खेल्ने सम्भावना उच्च

वि.सं.२०७७ कात्तिक २० बिहीवार

696 

shares

२० कार्तिक, काठमाडौँ । आईपिएल २०२० को फाइनलमा प्रवेश गर्नको लागि आज दिल्ली क्यापिट्ल्स र मुम्बई इन्डियन्स भिड्न गईरहेका छन । यी दुई टिम बिच यस सिजनमा भएको दुवै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको थियो ।

यस खेलमा मुम्बईका लागि यस जसप्रित बुमराह, टे«न्ट वोल्ट र हार्दिक पांड्या टिममा फर्कने छन ।

यस खेलमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने पनि मौका पाउने सम्भावना निकैँ उच्च रहेको छ । दिल्ली प्रमुख लेग स्पिनर रविचन्द्र अश्विन बेङ्गलोर विरुद्धको खेलमा चोटिल हुन पुगेका थिए । यदी उनी आजको खेलका लागि पुर्णरुपमा स्वास्थ्य नभएमा उनको स्थानमा सन्दिप लामिछानेले मौका पाउने देखिन्छ ।

आजको खेलमा जित हासिल गर्ने टिम सिधैँ फाइनलमा प्रवेश गर्ने छ भने पराजित भएको टिमले फाइनलमा प्रवेश गर्नको लागि अर्को एक मौका पाउने छ । आजको खेलमा पराजित भएको टिमले भोली हुने हैदरावाद र बेङ्गलोर बिचको खेलको विजेतासँग खेल्ने छ ।

खेल नेपाली समय अनसार ७:४५ बाट सुरु हुनेछ ।

दिल्लीको सम्भावित प्लेइङ्ग इलेवन:
शिखर धवन, पृथ्वी शह, अजिंक्य राहणे, श्रेयर अय्यर, रिषभ पंत, मार्कस स्टोइनिस, अक्सर पटेल, रविचन्द्र अश्विन÷सन्दिप लमिछाने, कागिसो रबाडा, एनरिच नोत्र्जे, हर्षल पटेल ।

मुम्बईको सम्भावित प्लेइङ्ग इलेवन:
रोहित शर्मा, क्विनटन डि कोक, सुर्यकुमार यादव, इशान किसन, हार्दिक पांड्या, कुणाल पांड्या, काइरन पोलार्ड,जेम्स प्यापिटनसन, राहुल चाहर, टे«ट वोल्ट, जसप्रित बुमराह ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १०:०० मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...