back
CTIZAN AD

‘आरोप प्रत्यारोप होइन, सहमति आवश्यक छ’

वि.सं.२०७३ पुस २५ सोमवार

1K 

shares

 २५ पुस, हेटौँडा। राप्रपाका अध्यक्ष कमल थापाले प्रमुख दलहरुले प्रधानमन्त्री र मन्त्री पदमा टिकिरहने लालसाले मुलुकको राष्ट्रिय अखण्डतामाथि गम्भीर सङ्कट उत्पन्न गरेको बताउनुभएको छ ।

राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले बाह्य शक्तिको उत्साहटमा दलहरु उपयोग हुन नहुने उल्लेख गर्दै प्रमुख दललाई राष्ट्र र जनतालाई केन्द्रबिन्दु बनाएर आर्थिक समृद्धिका लागि एक जुट हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–“दलहरुबीच आरोप प्रत्यारोप होइन आपसमा समझदारी र सहकार्य हुनुपर्छ, अब स्थानीय निर्वाचन सम्पन्न गर्न सबै एक हुनुपर्छ” भन्नुभयो । सो अवसरमा अध्यक्ष थापालाई राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले पार्टीको सदस्यता नवीकरण गरी हस्तान्तरण गर्नुभयो ।

वि.सं.२०७३ पुस २५ सोमवार १४:५९ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...