back
CTIZAN AD

सन्राइज बैंकको विशेष साधारणसभा सम्पन्न

वि.सं.२०७३ पुस २५ सोमवार

1K 

shares

sunrise-bank

२५ पुस, काठमाडौं । सनराइज बैंक लिमिटेडको साधारणसभा आज सम्पन्न भएको छ ।

सनराइज बैंक तथा एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेड बीच एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धी अन्तिम सम्झौता भइसकेको तथा सम्झौता DDA प्रतिवेदन लगायत अन्य विविध सहमती लिने गरि दुबै संस्थाको विशेष साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त साधारणसभामा बैंकले एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको पनि बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
बैंकले विशेष साधारणसभाबाट प्राप्ती (एक्विजिशन) प्रस्ताव पारित भईसकेकोले अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गरिने पनि बैंकले जनाएको छ ।

वि.सं.२०७३ पुस २५ सोमवार ११:५० मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...