back
CTIZAN AD

पाकिस्तान र जिम्बावे बिचको दोस्रो टि-२० आज, र्हेनुहोस् सम्भावित प्लेइङ्ग इलेवन

वि.सं.२०७७ कात्तिक २३ आइतवार

831 

shares

२३ कार्तिक, काठमाडौँ । पाकिस्तान र जिम्बावे बिचको दोस्रो टि-२० आज हुन गईरहेको छ । पहिलो टि-२० मा पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आमजले विस्फोटक ब्याटिङ्ग गदैँ टिमलाई ३ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता दिलाएका थिए ।

यदी आजको खेलमा जिम्बावे विजयी भएमा श्रृखला १-१ को बराबरीमा आउने छ । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ४:१५ बाट सुरु हुनेछ ।

जिम्बावेको सम्भावित प्लेइङ्ग इलेवन:

चमू चिभाभा, रायन बर्ल, ब्रान्डन टेलर, एल्टन चिगुम्बुरा, सीन विलियम्स, वेस्ले मधेभरे, सिकंदर रजा, तेन्दै चिसोरो, तेंदई चतारा, ब्लेसिङ्ग मुजाराबानी, रिचर्ड नगारव

पाकिस्तानको सम्भावित प्लेइङ्ग इलेवन:

फखर जमान, बाबर आजम, हैदर अली, मोहम्मद हफीज, मोहम्मद रिजवान, खुशदिल शाह, फहीम अशरफ, वहाब रियाज, उस्मान कादिर, हरिस रउफ, मोहम्मद हसनैन

वि.सं.२०७७ कात्तिक २३ आइतवार १४:१३ मा प्रकाशित