back
CTIZAN AD

गायत्रीको ‘सिगलको उडान र समुन्द्रको स्पर्श’ सार्वजनिक

वि.सं.२०७३ पुस २६ मंगलवार

960 

shares

gayatri-1

२६ पुष, काठमाण्डौं । साहित्यकार गायत्री श्रेष्ठको नियात्राकृति ‘सिगलको उडान र समुन्द्रको स्पर्श’ सार्वजनिक भएको छ । सोमबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त कृति सार्वजनिक गरेको हो । उक्त कृतिको सार्वजनिक गर्दै कथाकार तथा कार्यक्रमका प्रमुख अतिथी कृति र कृतिकार बारे प्रकाश पार्दै नेपाली नियात्रा विधामा सो कृतिले थप योगदान पु¥याएको बताइन ।
कार्यक्रममा अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, समालोचक डा.लक्ष्मणप्रसाद गौतम, स्रष्टा गायत्री श्रेष्ठ, अनेसास सदस्य सिन्धु गौतमलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अनेसास सल्लाहकार प्र.डा.खगेन्द्रप्रसाद लुईटेल, वरिष्ठ समालोचक प्रा.राजेन्द्र सुवेदी, त्रि.वि.नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.देवीप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७३ पुस २६ मंगलवार ०५:२४ मा प्रकाशित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...