back
CTIZAN AD

वरिष्ठ पत्रकार पौडेललाई पितृशोक

वि.सं.२०७३ पुस २६ मंगलवार

1.2K 

shares

 २६ पुस,काठमाडौँ । वरिष्ठ पत्रकार एवम् कमाण्डर पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक युगनाथ शर्मा पौडेललाई पितृशोक परेको छ ।

पत्रकार पौडेलका पिता तोयनाथ शर्मा पौडेलको सोमबार राति १२ः३० मा ८४ वर्षको उमेरमा हृदयाघातका कारण पर्वतको कुश्मा नगरपालिका–१४ स्थित आफ्नै निवासमा निधन भएको हो ।

स्व पौडेलका दुई छोरा छन् । पत्रकार पौडेल जेठो छोरा हुनुुहुन्छ । उहाँको पार्थिव शरीरलाई आजै कालीगण्डकीको मोदीवेनीमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार ०४:४७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...