back
CTIZAN AD

अस्पतालले माग्यो २० कर्मचारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७७ कात्तिक २६ बुधवार

750 

shares

२६ कात्तिक, काठमाडौ । गजेन्द्र नारायण सिंह अस्पतालले चिकित्सक वा स्वास्थ्यकर्मी करारमा पदपूर्तिका लागि केहि कर्मचारीको माग गरेको छ ।

राजविराज, सप्तरी स्थित उक्त अस्पतालले कन्सल्टेन्ट इर्माटोलोजिमा १, कन्सल्टेन्ट इ.एन.टी.सर्जनमा १, कन्सल्टेन्ट सर्जनमा १, कन्सल्टेन्ट साइक्याट्रीष्टमा १, कन्सल्टेन्ट मेडिकल जनरलिष्टमा १, कन्सल्टेन्ट रेडियोलोजिष्टमा १, मेडिकल अधिकृतमा २, नर्सिङ अधिकृतमा १, स्टाफ नर्समा ८ र अ.हे.व. मा ३ जना कर्मचारीको माग गरेको छ ।

उक्त अस्पतालका अनुसार लोक सेवा आयोगद्वारा निर्धारण गरिएको शैक्षिक योग्यता गरेका ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले २१ दिनभित्र माग बमोजिमका विवरण र राजस्व तिरेको रसिद सहित यस अस्पतालमा आवेदन दिनुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०३१–५२००३४, ९८४२८३०४९९, ०३१–५२०१३४ वा ईमेलः hosp-sagarmatha@mohp.gov.np   मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १०:२८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...