२८ कात्तिक, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको हो ।
आज थपिएका १३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२०७ पुगेको छ ।
कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १७:०३ मा प्रकाशित






























