back
CTIZAN AD

ट्रकको ठक्करबाट सुर्खेतमा एकजनाको मृत्यु

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

801 

shares

५ मंसिर, सुर्खेत । ट्रकको ठक्करबाट सुर्खेत बोटेचौरमा एकजनाको मृत्यु भएको छ । मृत्युपछि मृतकका परिवार र आफन्तले बोटेचौर बजारमा टायर बालेर सवारी आवत जावतमा अवरुद्ध गरेका हुन् ।

ट्रक ठक्करबाट मृत्युहुनेमा गुर्भाकोट नगरपालिका– ९, का ४८ वर्षीय धनबहादुर भण्डारी रहेका छन् । उनलाई सल्लीबजारबाट मालारानी जाँदै गरेको ना ८ ख २३१४ नम्बरको ट्रकले बिहीबार साँझ ७ ठक्कर दिएको थियो । ट्रक ठक्करपछि घाइते उनको उपचारका क्रम्मा मेहेलकुना अस्पतालमा बिहीबार नै मृत्यु भएको थियो ।

भण्डारीसँगै बाटो काट्ने अन्य दुईजना बालक पनि ट्रकको ठक्करबाट घाइते भएका छन् । भण्डारीलाई ठक्कर दिने ट्रक चालक अहिलेसम्म फरार छन् । ठक्कर दिने ट्रक चालकको खोजीकार्य जारी रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १५:२१ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...