back
CTIZAN AD

एकनाले भरुवा बन्दुक सहित दुईजना पक्राउ

वि.सं.२०७७ मंसिर १२ शुक्रवार

603 

shares

१२ मङ्सिर, डोटी । जोरायल गाउँपालिकामा एकनाले भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् ।

उक्त गाउँपालिकाको जारिमघाट बस्ने २५ वर्षीय प्रदिप थापा मगर र सोही गाउँपालिका सिमले बस्ने २७ वर्षीय महेश थापा मगरलाई एकनाले भरुवा बन्दुक १ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

बडिकेदार गाउँपालिका–१ अलाडीस्थित मेला हेर्न गएको अवस्थामा १५ वर्षीया किशोरीलाई बुधबार राति प्रदिपले एकान्तमा लगेर जबरजस्ती करणी प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बिपिननगरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर १२ शुक्रवार १४:२९ मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

कन्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

भजनी, (कैलाली) । कैलालीको भजनी नगरपालिका वडा नं. ४ झलझलिया...

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

यु-१६ क्रिकेटः बैतडीमा निःशुल्क प्रशिक्षण

बैतडी । राष्ट्रिय प्रशिक्षक दीपेन्द्र चन्द तथा पूर्वराष्ट्रिय खेलाडी रवीन्द्र...

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

 जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र...