back
CTIZAN AD

डा भट्टराईप्रति डा लोहनीको कटाक्ष

वि.सं.२०७७ मंसिर १३ शनिवार

687 

shares

१३ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संघीय समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईको टिप्पणीप्रति कटाक्ष गरेका छन् ।

डा भट्टराईले सामाजिक सञ्जालमा लेखेको टिप्पणीप्रति कडा प्रतिवाद गर्दै अध्यक्ष डा लोहनीले कटाक्ष गरेका  हुन् । डा भट्टराईको राजनैतिक अस्थिरताको फेहरिस्ता उल्लेख गर्दै डा लोहनीले कसैलाई मन परेन भने जे पायो नबोल्न भनेका छन् ।

‘युवासंग आग्रह– गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ ! अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौंः नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् ! अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौ ! दुबैसँग लडेर अघिजाने साहस गरौं’ भनि डा भट्टराईले लेखेको टिप्पणीप्रति कटाक्ष गर्दै डा लोहनीले शब्द चयनमा विचार गर्न खबरदारीसमेत गरेका छन् ।

उनले लेखेका छन् :

वि.सं.२०७७ मंसिर १३ शनिवार १९:०३ मा प्रकाशित

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...