back
CTIZAN AD

टोटेनहाम र चेल्सि बिचको खेल आज, अन्य कुनकुन टिम भिड्दै छन (खेलहरु समय सहित)

वि.सं.२०७७ मंसिर १४ आइतवार

738 

shares

१४ मंसिर,काठमाडौं । युरोपका टप चार लिग अन्तरगत आज १४ खेल हुदै छन् । आज प्रिमियर लिग अन्तरगत ३, ला लिगा अन्तरगत ४, इटालियन सिरी ए अन्तरगत ५ र जर्मन बुन्डेस लिगा अन्तरगत २ खेल हुदै छ ।

प्रिमियर लिग अन्तरगत आजका खेलहरु
प्रिमियर लिगमा साउथह्याम्टन र म्यान्चेष्टर यूनाइटेड भिड्दै छन् । अंक तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेको टोटेनहाम र चेल्सि बिचको खेलपनि आजनै हुदै छ । अन्यखेलहरुमा आर्सनलका विरुद्ध वल्भस् भिड्दै छन् ।

खेल तालिका नेपालि समय अनुसार
साउथह्याम्टनका विरुद्ध म्यान्चेष्टर यूनाइटेड  ७:४५
टोटेनहामका विरुद्ध चेल्सि  १०:१५
आर्सनलका विरुद्ध वल्भस्  १३:००

ला लिगा अन्तरगत आजका खेल
ला लिगा अन्गरगत आज हुने खेलमा रियल सोसिडाड र भिल्ला रियल बिचकाे खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । रियल सोसिडाड अंक तालिकामा पहिलो स्थानमा र भिल्ला रियल तेस्रो स्थानमा रहेको छ । अन्यखेलहरुमा बार्सिलोना विरुद्ध ओसासुना, हेटाफेका विरुद्ध एथ्लेटिक क्लब, सेल्टा भिगोका विरुद्ध ग्रानडा भिड्दै छन् ।

खेल तालिका नेपालि समय अनुसार
बार्सिलोना विरुद्ध ओसासुना  ६:४५
हेटाफेका विरुद्ध एथ्लेटिक क्लब ९:००
सेल्टा भिगोका विरुद्ध ग्रानडा ११:१५
रियल सोसिडाडका विरुद्ध भिल्ला रियल  १३:४५

इटालियन सिरी ए अन्तरगत
सिरी ए मा आज अंक तालिकाको शिर्ष स्थानमा रहेको एसि मिलान फ्लोरिन्टिनासँग भिड्दै छ । अर्को रोमाञ्चक खेलमा नेपोलि र रोमा भिड्दै छन् ।
खेल तालिका नेपालि समय अनुसार
लाजियोका विरुद्ध उडिनास  ५:१५
बोलोग्नाका विरुद्ध क्रोटोन  ७:४५
एसि मिलानका विरुद्ध फ्लोरेन्टिना  ७:४५
काग्लियरिका विरुद्ध स्पेझिया १०:४५
नेपोलिका विरुद्ध रोमा १३:३०

जर्मन बुन्डेस लिगा अन्तरगत
बुन्डेस लिगामा आज दुई खेल हुदै छ । जसमा लेभरकुसनका विरुद्ध हेर्थ र माइन्जका विरुद्ध होफेनहाइम भिड्दै छन् ।
खेल तालिका नेपालि समय अनुसार
लेभरकुसनका विरुद्ध हेर्थ  ८:१५
माइन्जका विरुद्ध होफेनहाइम  १०: ४५

वि.सं.२०७७ मंसिर १४ आइतवार १३:२३ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...