back
CTIZAN AD

पोखरा पर्यटन परिषदको नयाँ नेतृत्वमा भट्टराई निर्वाचित

वि.सं.२०७७ मंसिर १४ आइतवार

738 

shares

काठमाडौं । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार सम्पन्न परिषदको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन् भने महासचिवमा रामचन्द्र शर्मा र सचिवमा तारानाथ पहारी चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् ।

सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भएका छन् । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान रहेको छ ।
यसअघि चिरञ्जीवी पोखरेल परिषदको अध्यक्ष थिए ।

वि.सं.२०७७ मंसिर १४ आइतवार १६:४४ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...