back
CTIZAN AD

नेप्से उच्च अंकमा पुगिरहेकै बेला धितोपत्र बोर्डले निकाल्यो यस्तो विज्ञप्ति

वि.सं.२०७७ मंसिर १५ सोमवार

882 

shares

१५ मंसिर, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सुझबुझपूर्ण रुपमा लगानी गर्न शेयर लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।

पछिल्लो दिनहरुमा दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक उच्च अंकमा पुगिरहेकै बेला धितोपत्र बोर्डले सुझबुझपूर्ण रुपमा लगानी गर्न भन्दै विज्ञप्तिमार्फत अनुरोध गरेको हो ।

पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोबार रकम र नेप्से परिसूचक हालसम्मको उच्च अंकमा रहनु समग्र पुँजी बजारका लागि खुशीको कुरा भएपनि हल्ला र अनुमानको पछाडी लगानी गर्दा लगानीकर्ताको जोखिममा पर्नसक्ने तर्फ बोर्डले सचेत गराएको छ ।

लगानीकर्ताहरुले पुँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तिय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तिय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानीको निर्णय लिनु उपयुक्त  हुने जनाएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १८:३० मा प्रकाशित

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...