back
CTIZAN AD

आज बढ्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ मंसिर १६ मंगलवार

771 

shares

१६ मङ्सिर, काठमाडौँ । केहि दिनदेखी निरन्तर रुपमा घट्दै आएको सुनको मूल्ये बढेको छ ।

सोमबार ९० हजारमा कारोबार भएको सुनको मूल्य आज ५ सयले बढेर प्रतितोला ९० हजार ५ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि ९ सय ५० ले बढेर प्रतितोला ९० हजार ५० मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ११२० मा कारोबार भइरहेको चाँदीको मूल्य आज ३५ रुपैँयाले बढेर ११५५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार ११:५२ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...