back
CTIZAN AD

बैंकअफ काठमाण्डूद्धारा निक्षेप ग्राहकलाई ५ लाखको बीमा दाबी रकम भुक्तानी

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

654 

shares

१९ मंसिर, काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. ११ लाखसम्मको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आएको छ ।

बीमा सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पुर्ण अशक्त्तताको लागि पाँच लाख, तथा औषधी उपचारको लागि रु. एक लाखको बिमा सुविध रहेको छ । यसै सुविधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले पाँच लाख बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेका हो ।

उनको केहि समय अघि प्राणघातक रोगको कारणले स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बीमा दाबी रकम भूक्तानी प्राप्त गरी उक्त्त पैसा आफनो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चाप सामान्य जिवनयापन गरीरहेका छन् । वस्तीले बैंकको नारायण घाट शाखा कार्यालयबाट बैंकिङ कारोबार गदै आएका छन् ।

बैंकको बागमती प्रदेशअन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थीती रहेको थियो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:२२ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...