back
CTIZAN AD

८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

630 

shares

१९ मंसिर,सप्तरी। ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । कञ्चनरुप नगरपालिका-११ का २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

घाँस काटन गएको अवस्थामा ती बालिकालाई ललाई फकाई धारापानी पिकनिक स्थलमा लगि दिपकले यौन दुर्व्यवहार गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले बालिकालाई आफन्तको जिम्मा लगाएको छभने अभियुक्त गाईनसँग थप अनुसम्बन्धभई रहेको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:३६ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...