back
CTIZAN AD

आज देशैभरी १२७२ जनामा कोरोना संक्रमण, १५७५ जना निको भए

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

753 

shares

१९ मंसिर काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६०६ जनासहित देशैभरी १२७२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ३१ जनामा गरिएको कोरोनाको नमुना परीक्षणमा १२७२ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ४८४ जना महिला र ७८८ जना पुरुष रहेका छन् ।

आज थपिएका १२७२ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

त्यसैगरी आज देशैभरीबाट १५७५ जना कोरोना संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार विभिन्न अस्पतालका आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा बसेका १५७५ जना कोरोना संक्रमित निको भएका हुन् ।
आज निको भएका १५७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २१ ह्जार ८४७ पुगेको छ ।

आज देशैभरी थपिए १३४३ जना कोरोना संक्रमित, २१११ जना निको भए

 

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १६:४६ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...