back
CTIZAN AD

घट्यो सुनको मूल्य, कति छ त आजको बजार भाउ ?

वि.सं.२०७७ मंसिर २१ आइतवार

711 

shares

२१ मङ्सिर, काठमाडौँ । केहि दिनदेखी उकालो लाग्दै आएको सुनको मूल्य आज २ सयले घटेको छ ।

शुक्रबार ९२ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज २ सयले घटेर प्रतितोला ९२ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज २ सयले घटेर प्रतितोला ९२ हजार २ सय ५० मूल्यमा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार १२१० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १०:५८ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...