back
CTIZAN AD

प्रकाश सपुत र आँचल शर्माको जुहारी, हेर्नुहोस् भिडियोमा

वि.सं.२०७७ मंसिर २१ आइतवार

762 

shares

काठमाडौँ । प्रकाश सपुत र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सिजल न्यौपानेको आवाज शब्द र संगीत रहेको जुहारी नामक म्युजिक भिडियो सार्वजनिक भएको हो ।

आवाजमा सजललाई सम्झना पाण्डेले साथ दिएकी छन् । विकास दाहालको सम्पादन रहेको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन । अनुप चापागाईँको निर्देशन साथै कन्सेप्ट रहेको म्युजिक भिडियोमा प्रकाश र आँचल सँगै क्षितिज उप्रेती र रोजिना कार्की पनि फिचर्ड छन् । गीतको एरेन्ज बीएन निराकरको रहेको छ ।

सुबोल थापाको कोरीयोग्राफी रहेको म्युजिक भिडियोलाई सम्झना पाण्डेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार ११:१६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...