back
CTIZAN AD

विवाहको फोटो पोस्ट गर्दै श्वेताले लेखिन् यस्तो भावुक स्टाटस

वि.सं.२०७७ मंसिर २३ मंगलवार

4K 

shares

काठमाडौँ । मंसिर २२ गते अर्थात सोमबार विवाह भएपछि श्वेताले आफ्नो फेसबुक पेजमा केही तस्वीरहरु पनि राखेकी छिन् । अनि एउटा लामो स्टाटस लेख्दै आफूले नयाँ पाइला चालेको पनि बताएकी छिन् ।

‘मैले सिउँदोमा सिन्दुर भरेँ,’ उनले लेखेकी छिन्, ‘हातमा सप्तरङ्गी चुरा लगाएँ र रङ्गिन पहिरनभित्र आफूलाई सजाएँ ।’ यसलाई उनले आफ्नो जीवनको यात्रामा नयाँ पाइला चालेको बताएकी छिन् ।जीवनको यो नयाँ अध्यायमा आफूले धेरै गर्नु पर्ने बाँकी रहेको पनि उनले फेसबुक स्टाटसमा लेखेकी छिन् ।

अनि आफूले नेपाली सिने जगतलाई धेरै गर्नु पर्ने बाँकी रहेको र यसलाई अझ उच्च स्थानमा पुर्याउनु छ भन्ने पनि उनले उल्लेख गरेकी छिन् । निर्माणाधीन माझीटोलको प्रसंगदेखि आफ्नो व्यवसायमा थप नयाँ गर्न आफू अब उत्साहित भएको उनको फेसबुक स्टाटसमा उल्लेख गरिएको छ ।

अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले…

Posted by Shweta Khadka on Monday, December 7, 2020

वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:३४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...