back
CTIZAN AD

आगलागीमा परी एक किशोरीको मृत्यु

वि.सं.२०७७ मंसिर २३ मंगलवार

702 

shares

२३ मङ्सिर , कालीकोट । शुभकालिका गाउँपालिका–३ बस्ने पृथ्वी बहादुर शाहीको घरमा आइतबार राति आगलागी हुँदा आगोले जलेर उनकै १५ वर्षीया छोरी हिरु शाहीको मृत्यु भएको छ ।

आगो बाली सुतीरहेको अवस्थामा उक्त आगो नजिकै रहेको परालमा सल्किएर घरमा समेत आगलागीमा हुँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल कालिकोट हुँदै थप उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै आगलागीमा परी घाइते भएकी पृथ्वीकी १२ वर्षीया छोरी शर्मिला शाहीको प्रदेश अस्पताल सुर्खेतमा गम्भीर अवस्थामा उपचार भईरहेको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार १२:०५ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...