back
CTIZAN AD

मालतीको ‘मोरङ बेलबारी’ बजारमा

वि.सं.२०७३ माघ २ आइतवार

1K 

shares

malatiअनिल वाग्ले, झापा । पूर्वेली गायिका मालती राईले ‘मोरङ बेलबारी’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । पथरी मोरङकी गायिका राईले हालै यो म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् ।

टिका चाम्लिङको शब्द, मनोज साङसमको संगीत, विष्णु अधिकारीको एरेन्ज रहेको सो गीतमा माया प्रेममा चुर्लुम्म डुवेको भावलाई शब्द र संगीतले सजाइएको छ । नेपाली कल्चरलाई विशेष प्राथमिकता दिएर छायाँकन गरिएको म्यूजिक भिडियो सबैको मन छुने खालको रहेको राईले बताएकी छिन् । सो म्यूजिक भिडियोलाई राकेश राइले निर्देशन गरेका छन् ।

संगीतको क्षेत्रमा चर्चा बटुल्टै गरेकी गायिका मालती राईले पछिल्लो समयमा एक पछि अर्को गर्दै म्यूजिक भिडियो सार्वजनिक गरिरहेकी छिन् । पेशाले व्युटिसियन उनी संगीत क्षेत्रमा लागेको लामो समय भईसकेको छ ।

४ महिना अगाडि उनले ‘मेरो भाव’ गीति एल्वम सार्वजनिक गरेकी थिइन् । त्यही एल्वममा समावेश गरिएको ‘माझी नै हो …’ बोलको गीतको म्यूजिक भिडियो केही महिना अगाडि सार्वजनिक गरेकी थिइन् ।

वि.सं.२०७३ माघ २ आइतवार ०३:१९ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...