back
CTIZAN AD

महत्वपूर्ण खेलमा जित निकाल्दै रियल मड्रिड अन्तिम १६ मा

वि.सं.२०७७ मंसिर २५ बिहीवार

606 

shares

२५ मंसिर, काठमाडौं । रियल मड्रिड बोरुसिया मोन्चेनग्लाडबाकलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । रियलका लागि करिम बेन्जामाले दुई गोल गर्दै खेलमा जित हात परेको हो ।

जित्नैपर्ने दबावमा रहेको खेलमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गरेको हो । रियलका लागि बेन्जामाले ९ र ३१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै समुह चरणको अन्तिम खेलमा जित निकाल्दै ६ खेलबाट १० अंक जोड्दै रियल समुहको शिर्ष स्थानमा रहदै दोस्रो चरण प्रवेश गरेको हो ।

सोहि समुहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब इन्टर मिलानसँग गोलरहित बराबरी खेल्दा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाक अन्तिम १६ मा प्रवेश पायो । रियलसँग पराजित भए पनि ६ खेलबाट ८ अंक जोडेको मोन्चेनग्लाडबाक समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १०:५५ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...