back
CTIZAN AD

शिक्षालय र गाउँपालिकाले मागे कर्मचारी, दिने होइन त आवेदन ?

वि.सं.२०७७ मंसिर २५ बिहीवार

759 

shares

२५ मंसिर, काठमाडौँ । धादिङ बहुप्राविधिक शिक्षालयले विभिन्न विषयमा दक्ष, सक्षम तथा अनुभव भएका केहि शिक्षकको माग गरेको छ ।

धादिङको गजुरी स्थित उक्त शिक्षालयले कृषि प्रशिक्षकमा २, कृषि प्रशिक्षकमा २, प्रशिक्षकमा १, प्रशिक्षकमा एकजना शिक्षकको आवश्यकता रहेको जनाएको छ ।

उक्त शिक्षालयका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित दरखास्त पेश गर्नुपर्ने छ ।

No description available.

यसैबिच भोजपुर स्थित आमचोक गाउँपालिकाले पनि कार्यालय सहयोगीमा एकजना र ब्याकहो लोडरमा एकजना कर्मचारीको माग गरेको छ ।

यस गाउँपालिकाका अनुसार ईच्छुक तथा योग्यता भएका व्यक्तिले कार्यालयमा स्वयं उपस्थित भई वा कार्यालयको ईमेल ठेगाना मा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र माग बमोजिम विवरण र राजश्व तिरेको रसिद सहित निवेदन दिनुपर्ने छ ।

वि.सं.२०७७ मंसिर २५ बिहीवार १०:५३ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...