back
CTIZAN AD

सन्दिप आवद्ध होबार्ट हुकिरेन्सको लगातार दोस्रो जित, एडिलेड ११ रनले पराजित

वि.सं.२०७७ मंसिर २८ आइतवार

735 

shares

२८ मङ्सिर, काठमाडौँ । बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम होबार्ट हुरिकेन्सले लगातार दोस्रो जित निकालेको छ ।दोस्रो खेलमा होबार्ट हुरिकेन्सले एडिलेड स्ट्राइकर्सलाई ११ रनले पराजित गरेको हो ।

होबार्टको ओवल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको होबार्ट हुरिकेन्सले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । होबार्टका लागि डार्सी सर्टले ४८ बलमा ७२ रनको विस्फोटक पारी खेलेका थिए भने एडिलेडका लागि बलिङ्गमा वेश एघारले सर्वाधिक २ विकेट लिएका थिए ।

१७५ रनको लक्ष्य पछाएको एडिलेड स्ट्राइकर्सले २० ओभरमा ९ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । एडिलेडका लागि डेनियल वरेलले ६२ रनको पारी खेलेता पनि टिमलाई जित दिलाउन सकेनन् । होबार्टका लागि जेम्स फल्कनरले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएका थिए ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १२:१९ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...