२९ मंसिर, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजबाट सञ्चालन हुने स्नातकोत्तर तथा स्नातक तहका व्यवस्थापन संकायका प्रश्नपत्रको मोडालिटी तथा त्यसको समय घटाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरलाई ध्यानमा राख्दै परीक्षाको समय र प्रश्नपत्रको मोडालिटीमा समेत परिमार्जन गरिएको जनाइएको छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:५५ मा प्रकाशित






























