back
CTIZAN AD

आलोचकलाई खानेपानी मन्त्री मगरको चुनौति – भ्रष्टाचार गरेको प्रमाण देखाए, तत्कालै राजीनामा दिन्छु

वि.सं.२०७७ मंसिर २९ सोमवार

1K 

shares

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन् । उनले आलोचकलाई भ्रष्टाचार गरेको प्रमाण ल्याए तत्कालै राजीनामा पनि दिने चुनौति दिएकी छिन् ।

सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो चुनौति दिएकी हुन् । उनले भनेकी छिन्, ‘आज म प्रतिज्ञा गर्छु ,खानेपानी मन्त्रालय मा एक रुपैया भ्रस्टाचार गरेको प्रमाण देखाउनुस् म राजिनामा दिन्छु ।’

मन्त्री मगरले आफ्नो यात्रा देश समृद्ध बनाउने बाहेक केहि नरहेको पनि दाबी गरिन् । ‘देश समृद्ध बनाएरै छाड्छौ’, उनले भनेकी छिन् ।

पछिल्लो समय खानेपानी मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको चर्चा चलिरहेको बेला मन्त्री मगरले आलोचकलाई यस्तो चुनौति दिएकी हुन् ।

कतिपय आलोचकले मन्त्री मगरको चुनौति व्यर्थपूर्णं भएको टिप्पणी गरेका छन् । उनको ट्विटा धेरैले ‘जोक गरेको’ भन्ने प्रतिक्रिया पनि दिएका छन् ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १५:२८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...