back
CTIZAN AD

वडाध्यक्ष पाण्डे घुस सहित पक्राउ

वि.सं.२०७७ मंसिर २९ सोमवार

810 

shares

२९ मंसिर, काठमाडौँ । जिल्ला रुपन्देही, रोहिणी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष सरोज कुमार पाण्डे र निबेदक श्यामबचन यादव घुस सहित पक्राउ परेका छन् ।

वडाध्यक्ष पाण्डेले अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज पाण्डेलाई सेवाग्राहीबाट २० हजार घुस बापतको रकम लिएको अवस्थामा पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा निज पाण्डेले उक्त कार्य गरेको सप्रमाण पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुनका साथै खाएको घुस निजबाट असुलउपर गरी जफत हुनसमेतको मागदावी लिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १४:५१ मा प्रकाशित

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

रास्वपा महाधिवेशनः पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान...

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको...

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सेमिफाइनका खेल हुँदै

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम र वीरगञ्जमा जारी निको...