back
CTIZAN AD

प्रदर्शनमा उत्रेको कांग्रेसलाई बाबुरामले दिए बधाई, भने – हामी पनि छिट्टै सडकमा आउँछौ

वि.सं.२०७७ मंसिर २९ सोमवार

903 

shares

काठमाडौं । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले सरकारविरुद्व प्रदर्शनमा उत्रको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटमार्फत उनले कांग्रेसको प्रदर्शनप्रति सहमती जनाउँदै बधाई दिएका हुन् ।

‘ओली सरकारको निरंकुशतारकुशासन विरूद्ध सडकमा उत्रेको कांग्रेसलाई बधाइ१ भनिन्छ लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्यक्षेत्रमध्ये सरकारमा सत्तापक्षको र सदन तथा सडकमा विपक्षको अधिकाररकर्तव्य हुन्छ।’, भट्टराईले भनेका छन् ।

भट्टराईले सदन बोलाउन पहल गर्न कांग्रेससँग आग्रह गरेका छन् । उनले कांग्रेसलाई आफ्नो पार्टी पनि छिट्टै सडक र सदनमा आक्रामक रुपमा आउने बताए ।

उनले भनेका भनेका छन्, ‘अब सदन बोलाउन पहल गरौं । जसपा पनि छिटै पार्टी एकता समायोजनको काम सकेर सडकंसदनमा गर्जन्छ !’

कांग्रेसले सोमबार देशैभरि प्रदर्शन गरिरहेको छ । कांग्रेसले सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै विरोध स्वरुप प्रदर्शन गरेको हो ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १५:५२ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...