back
CTIZAN AD

सेलपेका ग्राहकले फोनपेको क्यूआरमार्फत सजिलै भुक्तानीगर्न सकिने

वि.सं.२०७७ मंसिर २९ सोमवार

1.1K 

shares

२९ मंसिर, काठमाडौं । फोनपे पेमेन्ट सार्विक लिमिटेड र सेलपेबीच क्युआर भुक्त्तानी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाइल एप्लिकेशनबाट क्युआरमार्फत सजिलै भुक्त्तानी गर्न सक्नेछन् ।उक्त्त सम्झौता पत्रमा फोन पेकातर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र सेलपेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।

यस सहकार्य अन्र्तगत सेलपेका ग्राहकहरुले फोनपे नेटर्वकमा आबद्ध रहेको १ लाख ६० हजार भन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्ने बताइएको छ

कुनै पनि सामान वा सेवा खरिद गर्दा सेलपे एपबाट उक्त्त मेर्चेन्टमा रहेको फोनपे क्युआर कोड स्क्यान गरी भुक्त्तान गर्न सक्नेछन् ।

वि.सं.२०७७ मंसिर २९ सोमवार १६:१७ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...