back
CTIZAN AD

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुईको मृत्यु, मृतकको संख्या १८६ पुग्यो

वि.सं.२०७७ पुस १ बुधवार

669 

shares

१ पुष, काठमाण्डौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुईजनाले ज्यान गुमाएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा थप दुई जनाको निधन भएसँगै मृतकको संख्या १८६ पुगेको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका १ का ७६ बर्षीय पुरुषको पुष १ गते विहान ५ः४५ मा मृत्यु भएको छ । मंसिर २३ गते संक्रमण पुष्टि भइ फिस्टेल अस्पताल पोखरामा उपचार गराइरहेका उनको आज विहान मृत्यु भएको हो ।

त्यसैगरी महानगर १ का ७६ वर्षीय पुरुषको मंसिर ३० गते बेलुका १०ः२० मा मृत्यु भएको छ । २५ गते कोरोना संक्रमण पुष्टि भएका उनको हिजो बेलुका मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

वि.सं.२०७७ पुस १ बुधवार १५:३७ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...