२ पौष, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सेयरधनीहरुलाई १३.०५ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको ३०७ औं बैंठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
बैंकले प्रकासन गरेको सुचना यस्तो छ :

वि.सं.२०७७ पुस २ बिहीवार ११:१८ मा प्रकाशित





























