back
CTIZAN AD

विद्युत सर्ट भएर आगलागी हुदा एक वृद्धको मृत्यु

वि.सं.२०७७ पुस ३ शुक्रवार

582 

shares

३ पुस, सप्तरी । विद्युत सर्ट भएर आगलागी हुदा एक वृद्धको मृत्यु भएको छ । सप्तरीको राजविराज(१६ बोरियाका स्थानीय ८५ वर्षीय झलाही यादवको आगोमा परि घटना स्थलमै मृत्यु भएको हो ।

बिहान ४ बजेतिर भएको आगलागीमा परि गोठमा सुतिरहेका उनको मृत्यु भएको हो। मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

आगलागी स्थानीयबासी, प्रहरी र दमकलको प्रयोगबाट नियन्त्रणमा ल्याएका थिए । आगलागिमा परि यादवको मृत्यु हुनुका साथै १ लाख रुपैयाँ बराबरको सामान जलेको प्रहरीले जानकारी दिएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १०:३१ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...