back
CTIZAN AD

दैनिक रुपमा बढ्दै सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो त प्रतितोला ?

वि.सं.२०७७ पुस ३ शुक्रवार

594 

shares

३ पुस, काठमाडौँ । दुईदिन देखि लगातार रुपमा सुनको मूल्य उकालो लागिरहेको छ ।

बिहिबार ९३ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आज ८ सयले बढेर प्रतितोला ९४ हजार ३ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि ८ सयले बढेर ९३ हजार ८५० रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला १२५५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैँयाले बढेर प्रतितोला १२८० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ११:४२ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...