back
CTIZAN AD

प्रचण्ड-नेपाल समूहको भेला पेरिसडाँडामा

वि.सं.२०७७ पुस ३ शुक्रवार

639 

shares

३ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुटै भेला बोलाएको छ । पेरिसडाँडामा बोलाईएको उक्त भेलामा प्रदेश नं १ का अध्यक्ष र सचिवहरूकाे उपस्थिती रहेकाे छ ।

सत्तारुढ दल नेकपा भित्र हाल रहदै आएको आन्तरिक द्धदको ब्रिफिङ्ग गराउने उद्देश्यले भेला बोलाईएको एक नेताले जानकारी दिए । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले प्रदेश १ का आफु निकट मानिएका  जिल्ला अध्यक्ष र सचिवहरुको भेलामा सहभागि गराएई पार्टी भित्रको हालको आन्तरिक परिस्थितिका बारेमा जानकारी दिन लागिएको बुजिएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ११:५३ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...