back
CTIZAN AD

पाकिस्तानले दियो न्यूजिल्याण्डलाई १५४ रनको लक्ष्य, ज्याकब डफीको उत्कृष्ट बलिङ्ग

वि.सं.२०७७ पुस ३ शुक्रवार

645 

shares

३ पुष, काठमाडौँ । अकल्याण्डमा चलिरहेको पाकिस्तान र न्यूजिल्याण्ड बिचको पहिलो टि-२० मा पाकिस्तानले न्यूजिल्याण्डलाई १५४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान सादाब खानले सर्वाधिक ४२ रन बनाएका थिए भने फाहिम असरफले १८ बलमा ३८ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई सम्मान जनक स्कोरमा पुराएका थिए ।

न्यूजिल्याण्डका लागि बलिङ्गमा ज्याकब डफीले सर्वाधिक ४ विकेट हात पारे भने स्कट कुग्लेइजनले ३,  ईश सोधी र ब्लेयर टिकनर १/१ विकेट हात परेका थिए ।

पहिलो टि -२० जित निकाल्नको लागि न्यूजिल्याण्डले २० ओभरमा १५४ रन बनाउने पर्ने भएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १३:३४ मा प्रकाशित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...