back
CTIZAN AD

सिद्धार्थ बैंकद्धारा नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

वि.सं.२०७७ पुस ३ शुक्रवार

696 

shares

३ पौष, काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ । बैंकले बिहीबार सामाजिक उत्तरदायित्व अन्र्तगग पाँच लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले बिहिबार सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर पाँच लाख सहयोग गरेको हो ।

बैंकको उक्त सहयोग रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई चेक हस्तान्तरण गरेका हुन् । प्रदेस–१ सरकारले विराटनगर महानगरपालिलका र निजीक्षेत्रको सहयोगमा नागरिक केयर सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।

बैंकबाट प्राप्त रकम सेन्टरले प्रदेश १ मा कोरोना संक्रमितहरुका उपचारका लागि १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्ने जनाइएको छ । उक्त सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म हजता पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।

कोभिड अस्पतालको रूपमा सञ्चालन हुुन लागेको सेन्टरको निर्माणको काम अन्तिम चरणमा पुुगेको र केही दिनमै सेन्टर सञ्चालनमा आउने जनाइएको छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार १५:४५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...