back
CTIZAN AD

दलित आयोगमा सिफारिस रम्तेलद्वारा पदको ठाडै अस्वीकार

वि.सं.२०७७ पुस ५ आइतवार

825 

shares

५ पुष, काठमाडौं । संवैधानिक परिषद्‍को बैठकले दलित आयोगको सदस्यमा सिफारिस गरिएका पर्शुराम रम्तेलले पदको ठाडै अस्वीकार गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले नियुक्तिको सिफारिस अस्वीकार गरेको जानकारी गराएका छन् ।
असंवैधानिक तरिकाले गरिएको संसद विघटनको विरोध गर्दै गलत तरिकाले गरिएको असंवैधानिक सिफारिस अस्वीकार गरेको उल्लेख गरेका छन् ।

कुन आयोगमा को भयो सिफारिस ? यी हुन् संवैधानिक आयोगमा नियुक्तीको सिफारिस पाउने व्यक्ति

उनले भनेका छन् ‘सहमति विपरित नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक सिफारिसको र असंवैधानिक तरिकाले गरिएको संसद विघटनको ठाडै विरोध र अस्वीकार गर्दछु । ’

मंगलबारको मन्त्री परिषद्‍को बैठकले रम्तेलसहित देवराज विक (दाङ) अध्यक्ष, मिना सोभ,  कुञ्ज बराइली
रमेहेले पार्कीको नाम  सिफारिस गरेको थियो।

वि.सं.२०७७ पुस ५ आइतवार २०:५८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...