back
CTIZAN AD

नेकपाका वरिष्ठ नेता माधव नेपाल भन्छन् – संसद विघटन भएकै छैन्, ओलीलाई संसद विघटन गर्ने अधिकार नै छैन् (भिडियोसहित)

वि.सं.२०७७ पुस ६ सोमवार

726 

shares

पुस ६, काठमाडौं । नेकपाका वरिष्ठ माधवकुमार नेपालले संसद विघटन नभएको बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटन गर्ने अधिकार नभएको बताए ।

‘संविधानमा त्यस्तो कुनै पनि प्रावधान नै छैन्, प्रतिनिधि सभा विघटन गर्ने अहिलेको प्रधानमन्त्रीको हातमा कुनै अधिकार छैन्’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘संसद विघटन भएकै छैन्, त्यस्तो निर्णय हामी मान्दै मान्दैनौं, संसदको विघटन गर्ने उहाँलाई अधिकार नै नभएपछि कसरी विघटन गर्ने ?’

उनले ओलीको निर्णयलाई अस्वीकार गर्दै आफुँहरुले राजनीतिक तथा संवैधानिक उपायहरुको खोजी गरेको बताए । संसदीय दलभित्र अल्पमतमा परेपछि गलत ओलीले गलत कदम चालेको नेपालको भनाई छ ।

उनका अनुसार पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटी र अन्य दलहरुसँगको परामर्शपछि थप कदम चालिनेछ ।

यस्तो छ नेपालको भिडियो

वि.सं.२०७७ पुस ६ सोमवार १७:३९ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

मुग्लिन–मलेखु सडक खण्डका यी चार पुल सञ्चालनको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...