back
CTIZAN AD

काउली बुढी र डिमनको ‘छम्म छम्म’ सार्वजनिक, (भिडियो)

वि.सं.२०७७ पुस ७ मंगलवार

717 

shares

काठमाडौँ । कलाकार सन्ध्या बुढा उर्फ काउली बुढी र मोडल डिमन क्षेत्रीले म्युजिक भिडियोमा दोहोरो भूमिका निभाएका छन् । ‘छम्म छम्म’ बोलको गीतको भिडियोमा सन्ध्या र डिमनलाई जवान र वृद्धको भूमिकामा देख्न सकिन्छ ।

सुवास तिम्सिनाको संगीत रहेको छम्म छम्म मा रविन्द्र लामिछानेको शब्द छ । स्वर लामिछाने र सन्ध्या बुढाले नै दिएका छन् । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोका आकर्षक बनेको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार ११:२३ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...