back
CTIZAN AD

ग्लोबल लघुवित्तले २८.९२ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारणसभा

वि.सं.२०७७ पुस ८ बुधवार

828 

shares

८ पौष, काठमाडौं । ग्लोबल लघुवित्त वित्तिय संस्था लिमिटेडले ८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनिको पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा पौष २९ गते बुधबार गेट वे हिमालय रिसोर्ट, बेसिशहर, ९ लमजुङमा हुने भएको छ । सो सभा बिहान ९ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनिको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा आर्थिक वर्ष २०७६/७७ प्रतिवेदनबारे छलफल गरि पारित गरिनेछ ।

त्यस्तै ,सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ । त्यसैगरी, सभामा संचालक समितिबाट प्रस्ताव गरे बमोजिम २७.४७ प्रतिशत बोनस सेयर र १.४५ प्रतिशत (कर प्रयोजनका लागि) नगद लाभांश पारित गरिनेछ ।

उक्त कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनिले जारी गरेको सुचना यस्तो छ  : 

वि.सं.२०७७ पुस ८ बुधवार १६:०५ मा प्रकाशित

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...