back
CTIZAN AD

नेप्सेमा गिराओट, नौ समूह राताम्मे

वि.सं.२०७७ पुस ८ बुधवार

897 

shares

८ पुस, काठमाडौं । साताको चौथौ दिन बुधबार सेयर कारोबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज समग्र कारोबार रकम पौने ७ अर्बको नजिक पुगेको छ ।

आज ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटीभ भने १ दशमलव २४ अंकले ओरालो लाग्दै ३९० दशमलव ५१ विन्दुमा पुगेको छ। नौ कम्पनीको उपसुचक समुहको परिसुचक राताम्मे देखिएका छन् ।

आज कुल सुचिकृत मध्य २०३ कम्पनीको ६ अर्ब ८६ करोड २४ लाख ४५ हजार २१५ रुपैया बराबरको ११ करोड ५५ लाख ८ हजार ९९१ कित्ता सेयर किनबेच भएको छभने तिनको कारोबारमा ५१ हजार ३०२ पटक देनदेन भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउनेमा नविल बैंकका शिर्ष स्थानमा रहेको छ । यसको सेयर मूल्य आजमात्रै ९.९७ प्रतिशत अर्थात् १३५ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार ४ सय ८९ रुपैयाँ पुगेको छ ।

आज कुल सूचिकृत कम्पनी मध्ये ४१ कम्पनीका लगानिकर्ताले कमाएका छनभने १२४ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १० कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।

Market Summary
Total Turnover Rs: 6,862,445,215
Total Traded Shares 11,558,991
Total Transactions 51,302
Total Scrips Traded 203
Total Market Capitalization Rs. 2,782,300.30 Millions
Floated Market Capitalization Rs. 965,235.49 Millions
Market Information
Index Current Points Change %Change
NEPSE 2,068.45 7.04 0.34 
Sensitive 390.51 1.24 0.32
Float 141.69 0.99 0.7  
Sen. Float 125.63 0.11 0.09
Sub-Indices Current Points Change %Change
Banking 1,565.18 24.27 1.58  
Trading 1,961.45 10.82 0.55 
Hotels 1,902.93 18.3 0.95 
Development Bank 2,172.76 17.76 0.81  
HydroPower 1,626.89 22.07 1.34 
Finance 877.22 6.63 0.75  
Non Life Insurance 9,683.43 53.05 0.54
Manu.& Pro. 4,890.75 24.65 0.5  
Others 1,604.52 36.34 2.21  
Microfinance 3,263.05 30.92 0.94
Life Insurance 14,136.05 394.07 2.87  
Mutual Fund 11.38 0.07 0.62 

वि.सं.२०७७ पुस ८ बुधवार १६:०६ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...