back
CTIZAN AD

यस्तो छ गण्डकी प्रदेशमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ पुस १२ आइतवार

726 

shares

१२ पुस, काठमाडौं । गण्डकी प्रदेशमा हालसम्म १ लाख १९ हजार ५४४ वटा नमुना परीक्षण गरिएको मध्ये १४ हजार ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार १४ हजार ३७७ संक्रमित मध्ये १२ हजार ३४२ जना निको भइसकेका छन् भने १ हजार ८४४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी प्रदेशमा कूल संक्रमित मध्ये १९१ जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार पछिल्ला १ सातामा २ हजार ४०६ वटा नमुना परीक्षण गरिएकोमा ४३७ जना संक्रमित भेटिएका छन् भने २९८ जना निको भएका छन् । साथै ४ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ पुस १२ आइतवार १६:२७ मा प्रकाशित

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...